बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको निर्वाचित पदाधिकारी र सदस्यले शपथग्रहण गरेका छन् । बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित घोषणा सभा एवम् शपथ ग्रहण कार्यक्रममा निर्वाचित सबैलाई शपथ ग्रहण गराइएको छ । सपथ ग्रहणपछि प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष सुवास भट्टराईले बिर्तामोडमा सबैभन्दा बलियो पार्टी एमालेलाई बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले…