विर्तामोड । प्रधानमन्त्री केपी शर्माले विपक्षी गठबन्धनको किर्ते कामका कारण मुलुक मध्यावधि निर्वाचनमा अघि बढेको बताउनु भएको छ । उहाँले पत्रकारसँग कुराकानी गर्दै विपक्षी गठबन्धनले बहुमत दावी गर्न किर्ते काम गरेकै कारण निर्वाचनमा मुलुक गएको बताउनु भएको हो । पत्रकारहरुले उहाँलाई भने, विपक्षी गठबन्धनको १४९ र तपाईको १५३ हुँदा तपाईलाई किन प्रधानमन्त्री नियुक्त गरिएन भन्ने…