बिर्तामोड । सर्वोच्च अदालतको फैसला विरुद्ध राष्ट्रिय युवा संघले झापामा विरोध जनाएको छ । युवा संघको नेतृत्वमा भएको विरोधमा अदालतले गैर संवैधानिक फैसला गरेको भन्दै विरोध गरिएको हो । बिर्तामोडमा साँझ भेला भएका युवा संघका युवाहरुले अदालतले राजनीति गरेको आरोप लगाएका छन् । विरोध ¥याली आयोजना गर्दै युवाहरुले बिर्तामोड परिक्रमा गरेका थिए । सर्वाेच्च अदालतका…