बैशाख २६, २०८२ शुक्रबार

राजनीतिक

जनयुद्ध दिवसमा प्रसाईद्वारा आत्मसमर्पण

काठमाडौं । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् । हाजिर


दिल्लीमा फेरि आम आदमी पार्टीको सरकार

काठमाण्डौ – दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ । सन् २०१५ मा तीन सिट जितेको भारतीय


कांग्रेसले संसद अवरोध नगर्ने


कांग्रेसले संसद अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन्


‘अदालतबाट निर्दोष प्रमाणित गरेर आउनुस्’ : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् । अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा


कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वत: निलम्बित

काठमाडौं । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको


ओलीले बजाए बाँसुरी, धून बज्दा सबै ‘चकित’

काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ आयोजना भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो ।


नेकपा केन्द्रीय कमिटीले पारित गरेका ११ बुँदे प्रस्ताव के छ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले ११ बुँदे प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधनलगायतका प्रतिवेदन पारित गरेको थियो । उपाध्यक्षमा


वामदेव बने नेकपाको उपाध्यक्ष

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन्। आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]