Banner news

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथग्रहण

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथग्रहण


विराटनगर– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।

उहाँले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको हो । आचार्य आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन हुनु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares