मुख्य समाचार

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

sf7df8f}F, ( ebf} M kqsf/ ;Dd]ng nlntk”/sf] Rof;nl:yt t”N;Lnfn :d[lt k|lti7fgdf a”waf/ cfof]lht g]kfn sDo”lgi6 kf6L{ -g]skf_ sf] kqsf/ ;Dd]ngnfO{ ;Daf]wg cWoIf s]kL zdf{ cf]nL . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय समिति बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।

शेयर गर्नुहोस :

0
Shares