काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपाका सांसदहरुलाई आफुले धेरै वटा देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीको वातावरण बनाएको बताएका छन् । उनले रास्वपाका सांसदलाई लक्षित गर्दै भने, तपाईको पार्टीबाट श्रम मन्त्री बनेर कति वटा देशसँग श्रम सम्झौता गर्नुभयो ? वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि केके काम गर्नुभयो ? भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट…