नेपाली जनताले केरुङ –लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति भण्डारी

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागरझैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा शनिबार साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उहाँले पञ्चशीलमा आधारित दुई देशबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले गर्नुभएको सम्बोधनको पूर्ण विवरण “महामहिमज्यू, निकट…