दशैंअघि नेपाललाई खुला दिसा मुक्त घोषणा गर्ने

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिएकी छन् । उनले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भइरहेको बताइन् । मन्त्री मगरले भनिन्– नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ । दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन,…