नेकपाको एकता : चिन्तन अध्यक्ष, सचिवमा विजय

बिर्तामोड । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले ११ महिनापछि जिल्लातहको नेतृत्वको टुंगो लगाएको छ । पार्टीको झापा जिल्ला कमिटीमा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठक अध्यक्ष र सचिवमा तत्कालिन माओवादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङलाई जिम्मेवारी दिइएको छ । ७७ जिल्लामध्ये ४४ जिल्लामा पूर्वएमाले र ३३ जिल्लामा पूर्वमाओवादीले अध्यक्ष पाएका…