बेलायत । साताव्यापी युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली यति बेलायतमा छन् । प्रधानमन्त्रीले मंगलबार बेलायतमा राजीनामा दिइसकेकी प्रधानमन्त्रीदेखि त्यहाँका राजकुमारसँगसमेत भेटवार्ता गरेका छन् । बेलायत भ्रमणका क्रममा ओलीले समकक्षी टेरिजा मेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री र पार्टी नेतृत्वबाट राजीनामा दिइसकेको अवस्थामा मेसँग ओलीको भेटवार्ता भएको हो । प्रधानमन्त्रीले विपक्षी दल लेबर पार्टीका…