राजेन्द्र लिङदेनको वडामा गणतन्त्रवादीको शक्ति प्रदर्शन

हल्दीबारी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिवारी १ मा भव्य रुपमा गणतन्त्र दिवस मनाइएको छ । काठमाडौंमा देशभरका राजावादी भेला गरेर राजतन्त्रको माग गरिरहेका लिङ्देनको वडामा गणतन्त्रवादीहरुले भव्य सभा नै सम्पन्न गरेका छन् । हल्दीबारी गाउँपालिकामा रहेका पाँच गणतन्त्रवादी राजनीतिक दलहरूको संयुक्त आयोजनामा यस वर्षको गणतन्त्र दिवस भव्य रूपमा मनाइएको हो । कार्यक्रमको आयोजना…