बिर्तामोड । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिर्तामोडमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा एमाले झापाले जनाएको छ । दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पार्टीका सचिव तुलसी कार्कीले जानकारी दिए । झापा इलामका विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएका प्रधानमन्त्री ओलीको आजको अन्तिम…