त्रिविले स्ववियु निर्वाचनको तयारीका लागि क्याम्पसहरुलाई निर्देशन दिइसकको छ । ०७९ चैत ५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विधार्थी नेतृत्व चयन हुन सकेको
गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका
बिर्तामोड । झापाको बिर्तामोेडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र एमसीए–आइटीको कक्षा सञ्चालन गर्ने भएको छ । गोमेन्द्रले एमबीए र एमसीए-आइटीको अध्यापनको अनुमति पूर्वाञ्चल विश्वविद्यालयले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति
गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिकका साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा आजका विद्यार्थीले ज्ञान हासिल
बिर्तामोड । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार
बिर्तामोड । झापा शिवसताक्षी – ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयाई लिएर विवाद चुलिएको छ । विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले अवकाश प्राप्त गरेपछि सोही विद्यालयका
झापा । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल