कनकाई नगरपालिकाले घटायो कर

कनकाई । कनकाई नगरपालिका क्षेत्रका ७ राजनैतिक दल र सर्वसाधरणले व्यापक दनदवाब र ज्ञापनपत्र समेत बुझाएपछि कनकाई नगरपालिकाले करको दरमा व्यापक घटाएको छ । कनकाई नगरपालिकाले मंगलवार कनकाई नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि नगरवाशीको सुझावपछि ७५ प्रतिशतसम्म करको दर घटाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले यसअघि सामान्य रकम २ सय…