इटहरी । अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिश ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा कोशी प्रदेशको शनिबार सुनसरी जिल्लाको इटहरीमा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको अध्यक्षमा गुणराज नेपाल मोरङ, बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई झापा, उपाध्यक्ष चेतनाथ निरौला सुनसरी, महासचिव रबिन बराल सुनसरी, सचिव शंकर देवान मोरङ, सदस्य सचिव गोबिन्द पुरी सुनसरी र कोषाध्यक्ष…