बिर्तामोडमा जंगली हात्तीले दुई घर भत्कायो, खाद्यन्न नष्ट

बिर्तामोड । झापाको बिर्तामोड –७ मा आज राती जंगली हात्तीले दुई वटा घर भत्काएको छ । शुक्रवार राती जंगली हात्तीको समूहले रेखा चोकस्थित लुकु मर्डी र फुलमुनी हास्ताको घर भत्काएको हो । बिर्तामाड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार दुवै घरमा क्षति पुराएको छ । घरका टाटीबेराहरु पूर्ण रुपमा क्षति पुराएको खरेलले जानकारी दिए…