महेन्द्र मावि १२ स्वर्णसहित प्रथम

बिर्तामोड । १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्ण सहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु भएको यस प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदक सहित दोश्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदक सहित तेश्रो भएको छ । विजेताहरुलाई…