बैशाख २१, २०८२ आईतबार

सामाजिक

भगवती माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले भगवती माध्यमिक विद्यालयका छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रम गर्दै शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित


बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली

काठमाडौँ, ६ पुस : मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र


दूधेमा पौष ९ र १० गते चासोक तङ्नाम मनाइने

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा चासोक तङनाम पर्व बृहत रुपमा मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीको आयोजनामा शिवसताक्षीको दूधे रंगशालामा पौष ९ र १० गते चासोक तङ्नाम पर्व


झापा क्षेत्र नम्बर २ का किसानलाई चिनिया प्राविधिकले सहयोग गर्ने

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नम्बर २ का किसानलाई सहयोग गर्न चिनिया प्राविधिकको टोली आएको छ । पशुपालन र मत्स्य पालनमा आवद्व किसानलाई प्राविधिक सहयोग गर्न उनीहरु यहाँ आएका हुन्


शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाउने तयारी

शिवसताक्षी । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व


पूर्व विद्यार्थी बाँस्कोटाद्वारा जनकल्याणका विद्यार्थीलाई न्यानो कपडा

बिर्तामोड । जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गौरीगञ्ज १ महाभारास्थित विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो । विद्यालयका पूर्व


देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता

फिक्कल (इलाम), २ पुस : एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने


सामाजिक काम गर्न बचत संकलन गर्दै ढुवानी व्यवसायी खत्री

बिर्तामोड । झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक कार्यको लागि बचत संकलन गरिरहेका छन् । त्यसका लागि बाकस राखेका छन् । वडा नं. ५ शितल मार्केटस्थित भृकुटी रोडमा कार्यालय


गौरादहका जनप्रतिनिधि आफ्नो मुल्याङकन गर्न गाउँगाउँमा

बिर्तामोड । झापा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु गाउँ पसेका छन् । मंसिर १३ गतेदेखि ३० गतेसम्म भेटघाटको तालिका नै बनाएर गाउँ पसिरहेका जनप्रतिनिधिहरु जनगुनासो सुन्दै आफ्नो मुल्याङकन पनि गरिरहेका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]