मुक्ति समाजद्वारा मेची अस्पतालमा फलफूल वितरण

भद्रपुर । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर बिहीवार प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । समाजले अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरेपछि बिरामीहरुलाई फलफूल वितरण गरेको थियो । समाजकी भद्रपुर अध्यक्ष दुर्गा…