बिर्तामोड नगर अस्पतालका नर्सलाई वीरता जेसीजको सम्मान

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । ५० औं अन्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर नर्सहरुलाई सम्मान गरेको वीरता जेसीजका महासचिव सुमन पौद्दारले जानकारी दिए । आइतवार एक कार्यक्रमको आयोजना गरी ५० औं अन्तराष्ट्रिय दिवस मनाइएको हो । सो अवसरमा नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगद १० हजार १…