शिवसताक्षीको सैनिक बस्ती : ३० वर्षदेखि पानीकै पिर

विनोद सापकोटा माईधार । मानिसले पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ भन्दा अपत्यारिलो समाचार लाग्न सक्छ । तर यो सत्य घटना हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को सैनिक बस्तीका ९० घर परिवारले पानी पीउनका लागि आकासबाट पानी पर्नुपर्छ । अनिमात्र आवश्यकता अनुसार स्थानीयले पानीको उपभोग गर्न पाउँछन् । पानी माग्दा दही ‘दिउँसो कोही कतैबाट…