१० कार्त्तिक, कपिलवस्तु । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे तेह्रौँ दिन शनिबार ६ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे छ । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । शनिबार रुपन्देहीकाे बुटवल महानगरपालिका-६ बाट २ जना, कपिलवस्तुकाे बाणगंगा नगरपालिका-१ बाट १ जना…