रोकिएका ट्याङ्कर आए, बुधबारदेखि इन्धन सहज हुने

बिर्तामोड । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार झापा लगायत पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुका छोडेको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै…