सिएम शर्मा कनकाई । कनकाई नगरपालिका –४ कोटिहोम परिसरमा स्थापना गरिएको पिसिआर प्रयोगशालामा दैनिक सयौं सर्वसाधारण कोरोना परीक्षण गर्न आउन थालेका छन् । कोरोना संक्रमणको आशंकाले परीक्षण गर्न आउने मानिसको
विर्तामोड । नेकपा एमाले विर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर विर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । आज विहान एक कार्यक्रमको आयोजना गरि सिलिण्डर हस्तानतरण गरिएको हो
विराटनगर । कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरु प्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा
झापा । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक
विर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरिहरेका कोभिड संक्रमितहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । ७० जना संक्रमितहरुका लागि पौष्टिक आहार वितरण गरिएको हो । राष्ट्रिय युवा परिषद् झापाको
सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाले सुरुङ्गा स्वास्थ्य केन्द्रमा स्थापना गरेको आइसोलेशन कक्षमा आवश्यक अक्सिजन सिलिण्डर खरिदका लागि कनकाई माविका बिद्यार्थीबाट सहयोग जुट्दो क्रम जारी छ । यसै क्रममा पछिल्लो
प्रदीप परियार विर्तामोड । झापाका विभिन्न संघ संस्था र राजनीतिक दलले अक्सिजन सिलिण्डर जुटाउन सक्रियता देखाएका छन् । सक्रियता अनुसार अक्सिजन सिलिण्डर सहयोग गर्नेहरुको लर्को लागेको छ । अभियान सञ्चालन
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिन्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ ।
विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको संयोजनमा एकका लागि एक अभियानलाई ४० वटा अक्सिजन सिलिण्डर खरिदका लागि ६ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । अभियानको टोलीलाई वाणिज्य संघकै कार्यालयमा