झापा । भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले युवा पत्रकार पार्थ मण्डललाई सम्मान गरेका छन् ।‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा मण्डललाई सम्मान गरेका हुन् । नगरपालिकामा बिहीबार आयोजित युवा सम्वाद तथा सम्मान कार्यक्रममा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले…