झापा । आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर टीका लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत…