‘गोल्धाप आमा’ सम्मान पराजुलीलाई

झापा । हल्दिवारी गाउँपालिका वडा नं. १ ले ‘गोल्धाप आमा’ सम्मान रुपादेवी पराजुलीलाई प्रदान गरेको छ । पराजुली प्रगति बोयर बाख्रा पालन तथा तालिम केन्द्र प्रालिका सञ्चालक गणेश पराजुलीको आमा हुन् । वडा नं. १ को कार्यालयले वडाभित्रका महिला किसान र महिला उद्यमीलाई प्रोत्साहनका लागि शुक्रवार घरघर मै पुगेर सम्मान गरेको छ । सोही क्रममा…