भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सो संस्थाकी सदस्य सीताकी आमा तिलरुपा दाहाललाई शनिबार घरमै पुगेर राहत रकम प्रदान गरिएको हो । घरकै परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार…