बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । बिहीबार दक्षिण झापाको कचनकवलमा थप ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ५६ पुगेको हो ।
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो । प्रदेश १ सामाजिक विकास
बिर्तामोड । झापाको मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट आएका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगर – ३ का संक्रमीत पुरुष नवज्योति
बिर्तामोड । नेपालमा कोरोना विरुद्ध कुनैपनि औषधि र खोप पत्ता नलागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कुनै पनि औषधि र
कैलाली । कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका
पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या
४१ जना घर फर्किए – बिर्तामोड । आज थप भएका १० जनासहित झापामा कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ । त्यसमध्ये ४१ जना उपचार पछि घर फर्किएका छन्
बिर्तामोड । झापा हल्दिवारीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हल्दिवारी गाउँपालिकाले बनाएको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत १६
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ