बैशाख २३, २०८२ मंगलबार

स्वास्थ्य

भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन, २७ असार : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला


झापा डेंगु प्रभावित जिल्लाको दोस्रो नम्बरमा

गगन ढकाल झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ


सभामुखबाट शनिश्चरे अस्पतालको शल्यक्रिया सेवा सुरु उद्घाटन, तीन सय परिवारको स्वास्थ्य बीमा

अर्जुनधारा । सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न


११ हजार भन्दा बढीमा डेंगु पुष्टि

बिर्तामोड। देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना,


विएण्डसीसहित छ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

झापा । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आजदेखि बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित


बीएण्डसीसहित थप १२ वटा अस्पतालमा बीमा कार्यक्रम स्वीकृति

बिर्तामोड ।  स्वास्थ्य बीमा बोर्डले झापाको  बीएण्डसी  सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताल लाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी


पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

बिर्तामोड । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।


छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियो खोप दिइने

बिर्तामोड । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि


मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज – मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]