बैशाख २०, २०८२ शनिबार

स्वास्थ्य

एकाबिहानै मन्त्री भने – निरन्तर योगा गरौ

बिर्तामोड । झापाको बिर्तामोडमा सात दिने योग शिबिर शुरु भएको छ । प्रदेस १ सरकारले थालेको स्वस्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत पहिलो दिन योग गराइएको छ । ५ औ अन्तरास्ट्रिय


झापामा डेंगुबाट उच्च सतर्कता अपनाउन निर्देशन

भद्रपुर । झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ । प्रदेश सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक


लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी, पटना । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान


जंक फूड विस्थापित गर्न वडाले बाँढ्यो टिफिन

हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिकाको १ नम्बर वडा कार्यालयले विधार्थीलाई खाजा बोक्ने टिफिनकारी वितरण शुरु गरेको छ । अध्ययनका लागि विधालय स–साना बालबालिकालाई घरबाटै खाजा ल्याउन सहज होस् भन्ने उदेश्यले


बजारमा विषाक्त आँप, इटहरीमा नियन्त्रण

इटहरी । इटहरी उपमहानगरको बजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप


मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

मेचीनगर । मेचीनगरको कुष्ठरोगको अवस्था बारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर–१५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको


छोरीको लास घर लान्छु भन्दाभन्दै कनकाईले नोवेल पठायो : बुबा

बिर्तामोड । इलाम सुर्योदय नगरपालिका –९ कि २१ वर्षीया विविसा तामाङको उपचारका क्रममा मृत्यू भयो । एकसातादेखि उपचार गरिरहेको कनकाई अस्पताल विर्तामोडले आइवार विहान नोवेल अस्पताल विराटनगर लैजान रेफर गरिदियो


कनकाई अस्पतालको घटनामा प्रहरीले दमन गरेको आरोप, सुरक्षाका लागि बल प्रयोग गर्नु परेको एसपीको भनाई

बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् । उपचारका क्रममा सुर्योदय नपा – ९ इलामकी २१ वर्षीया बिबिसा


कनकाई अपडेट : तोडफोड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास प्रहार, अवस्था सामान्य बन्दै

बिर्तामोड । अस्पतालमा तोडफोड र भीड नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ । डाक्टरको लापरबाहीले विरामीको मृत्यू भएको भन्दै आफन्तले अस्पतालमा ढुङगा प्रहार गरेका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]