जेष्ठ ३, २०८२ शुक्रबार

स्वास्थ्य

प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण


क्यान्सरका बिरामी बढ्दै : उपचारमा ढिलाई नगर्न आग्रह

बिर्तामोड । नेपालीको औसत उमेर बढेर गएको छ । उमेर बढ्ने क्रमसँगै क्यान्सरले थलिएका बिरामीको संख्या पनि बढ्दै छन् । बर्सेनी तीसदेखि पैंतीस हजार नयाँ क्यान्सरका बिरामी थपिने क्रममा छन्


अस्पताललाई मिडियाले हदैसम्म खेदे : दुर्गा प्रसाई

बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताललाई मिडियाले हदैसम्म खेदो गरेको गुनासो गरेका छन् । बुधबार पत्रकारहरुसँगको संक्षिप्त भेटघाटमा प्रसाईले मिडिया खेदो हद भएको बताए । अस्पतालले विभिन्न


कचनकवलका स्वयम्सेविकालाई साइकल

भद्रपुर । गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै कचनकवल गाउँपालिकाले साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले


झापामा अझै सहज भएन सिटामोल

बिर्तामोड । औषधिका थोक विक्रेताहरुले पारासिटामोलको हाहाकार अझै उस्तै भएको बताएका छन् । औषधि उत्पादक कम्पनीहरुले महिनौदेखि पारासिटामोल उपलब्ध नगराएको झापाका औषधि व्यवसायीहरुले बताए । महिनौ देखिको समस्या समाधान हुन


वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

बनियानी – झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग


१० हजार ३१९ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

बिर्तामोड । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर


ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

झापा । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी


आजदेखि हल्दिवारी १ मा अनिश्चितकाल लकडाउन

हल्दिबारी । झापामा पहिलो पटक हल्दिबारी गाउँपालिका वडा नं. १ ले लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएपछि जिल्लामा हल्दिवारी १ बाहेकले लकडाउन गरेका छैनन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]