जेष्ठ ६, २०८२ सोमबार

स्वास्थ्य

खोपले मात्रै जोगाउँदैन

यलु जोशी काठमाडौँ । कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए


झापामा क्वारेन्टिन र अक्सिजनसहितको आइसोलशन वार्ड निर्माण गर्ने

विर्तामोड । झापाका १५ वटै स्थानीय तहमा कम्तीमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० वेड क्षमताको अक्सिजनसहितको आइसोलशन वार्डको निर्माण गर्ने निर्णय भएको छ । सोमवार भद्रपुरमा सम्पन्न डिसीसीएमसीको


झापामा आज ३८ जनामा कोरोना पुष्टि

विर्तामोड । झापामा आज १४ महिलासहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै स्थानीय छन् । जिल्लामा सबैभन्दा धेरै दमकमा १५ जनामा कोरोना पुष्टि भएको कोभिड


झापामा सबैभन्दा धेरै संक्रमित विर्तामोडमा, ६० वर्षीया महिलाको मृत्यू

विर्तामोड । झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनाका संक्रमण पुष्टि भएको हो । एक जना ६० वर्षीया


प्रदेश १ मा १२२ संक्रमित थपिए

विर्तामोड । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश


झापाका २१ सहित प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१


दुई हजार ४८६ सङ्क्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


कम्तिमा चार साता लकडाउन गर्न सुझाव

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए


झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

झापा – कोभिड १९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]