Banner news

थप १४७७ जनामा कोरोनाभाइरस पुष्टि, ६ जनाले ज्यान गुमाए

थप १४७७ जनामा कोरोनाभाइरस पुष्टि, ६ जनाले ज्यान गुमाए


झापा । देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । 

यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप  ६ जनाले ज्यान गुमाएका छन् । 

शेयर गर्नुहोस :

0
Shares