काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सातजना मन्त्रीहरुले सामूहिक राजीनामा दिनुभएको छ । उहाँहरुले पत्रकार सम्मेलन मार्फत सो कुराको घोषणा गर्नुभएको हो ।

सामुहिक राजीनामा दिनुहुनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर हुनुहुन्छ ।







प्रतिक्रिया