बिर्तामोड । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पत्रकारको जवाफ दिन सकेनन् । उनलाई पत्रकारहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा सोधेका थिए । पत्रकारले सोधिरहँदा उनले जिज्ञासाबारे जवाफ नदिई भित्र छिरेका छन् ।
स्थायी कमिटी बैठकबाट निस्केर पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले ओलीलाई कारवाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय भएको जानकारी गराएका छन् ।







प्रतिक्रिया