बिर्तामोड

प्रचण्डलाई कारवाही : कार्यकारी अध्यक्षबाट हटाइयो

प्रचण्डलाई कारवाही : कार्यकारी अध्यक्षबाट हटाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले साबिक पार्टीका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारी खोसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको छ ।

नेकपाले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको छ ।

शेयर गर्नुहोस :

0
Shares