झापा । नेपाली कांग्रेस प्रतिनिधिसभा व्यँत्याउने पक्षमा नरहेको सभापति शेरबहादुर देउवाले बताएका छन् । उनले अब संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने स्पष्ट पारे ।
कांग्रेस बैठकमा देउलाले संसदको विषय अदालतमा रहेकाले त्यबारे कुरै नगर्न नेताहरुलाई सूझाव दिएका छन् । देउवाले अदालतमा विचाराधीन विषयमा सडकमा जान नसकिने स्पष्ट पारेका छन् ।







प्रतिक्रिया