Banner news

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने मन्त्री आङ्वो पदमुक्त

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने मन्त्री आङ्वो पदमुक्त


बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोलाई पदमुक्त गरेका छन् । उनलाई नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

शेयर गर्नुहोस :

0
Shares