मुख्य समाचार

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई


बिर्तामोड । नेकपा एमाले झापाको इन्चार्जमा विशाल भट्टराई तोकिएका छन् । शुक्रवार बसेको सचिवालय बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । यस अघि इन्चार्ज रहेका अग्नी खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोएिको छ ।

शेयर गर्नुहोस :

0
Shares