मुख्य समाचार

संसद सुचारु गराउने विषयमा शीर्ष नेताको बैठक पुनः सुरु

संसद सुचारु गराउने विषयमा शीर्ष नेताको बैठक पुनः सुरु

?????? ?????? ???????? ????????? ?????????? ???? ????????? ????????? ????? (??????? ???????)?? ??????? ??? ????????????? ???????? ????? ‘???????’, ?????? ?????????? ?????? ????????? ?????, ?????? ?????????? ?? ????? (?????)?? ??????? ???? ????? ???????? ????.???? ????? ? ?????? ? ?????? ??? ????÷????

काठमाडौं । संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षम बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुको सहभागी हुनुहुन्छ ।

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।

शेयर गर्नुहोस :

0
Shares