बैशाख २३, २०८१ आईतबार

Author: इजलास दैनिक

प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति


नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५


स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु,


बढ्यो सुनको मूल्य

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार


झापा विद्रोह – उठान, उत्कर्ष र बैठानको इतिहास

अनिल सापकोटा नेपाल कम्युनिस्ट आन्दोलनमा फागुन २१ लाई सहिद दिवसको रुपमा मनाइन्छ । सुखानीका ५ क्रान्तिकारीको सहादतको४३ वर्षपछि २०७२ साल फागुन १९ गते सो क्रान्तिका सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री


आचारसंहिता उल्लंघन गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई ज्ञापन पत्र

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले


झापा विद्रोहको बलले नै पञ्चायत र राजतन्त्र फालियो : गौतम

गगन ढकाल झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो


पञ्चायतको सबैभन्दा क्रुर काम नै सुखानी हत्या काण्ड : विष्णु प्रसाई

गगन ढकाल झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो


शिवसताक्षीमा एमालेको मिसन ग्रासरुट अभियान सञ्चालन

शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रासरुट अभियान अन्तर्गत एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]