जेष्ठ १, २०८१ मंगलबार

मुख्य समाचार

अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने

चितवन । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि


बिर्तामोड युट्युव काण्ड : स्थानीयबासीद्वारा मजदुर संगठनमा तालावन्दी

बिर्तामोड । चारआलीस्थित आयल निगम आसपासका स्थानीयले बिर्तामोड युट्युव काण्डमा निर्दोष व्यक्तिलाई पक्राउ गरिएको विरोधमा तालावन्दी गरेका छन् । स्थानीयबासीले आज साँझ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर कमिटी चारआलीको


बिएण्डसीले सिंहदेवि माविको दुई तल्ले भवन बनाईदिने

झापा । बीएण्डसी मेडिकल कलेजले दुई करोड रुपैयाँ खर्च गरी एक सामुदायिक विद्यालयमा थप नयाँ भवन बनाउने भएको छ । अर्जुनधारा नगरपालिका १ सिस्नेको श्री सिंहदेवि माध्यामिक विद्यालयमा दुई तल्ले


उपभोक्ता ठगेपछि एनसेल कारबाहीमा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाही स्वरूप नगद जरिवाना गरेको हो


झापामा कोरोना : चार दिनमा ८२२ जनामा संक्रमण

बिर्तामोड । झापामा आज थप १८७ जनामा कोरोना पुष्टि भएको छ । एक जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३० पुगेको


बिर्तामोड युट्युव काण्ड : तीन जना पक्राउ

बिर्तामोड । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गर्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सहित ६ जना विरुद्ध आजै प्रहरी कार्यालयमा उजुरी


बिर्तामोड युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्नेसम्मलाई उजुरी

बिर्तामोड । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गरिदिने विरुद्ध प्रहरीमा उजुरी परेको छ । पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा ६ जना विरुद्ध इलाका प्रहरी


शैक्षिक सुधारका लागि १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । उक्त वडामा कुनै पनि


अब इटहरीमा घरमै बसेर कर तिर्न सकिने

इटहरी । इटहरी उपमहानगरपालिकामा अव घरमै बसिबसी कर तिर्न सकिने भएको छ । मोवाइलबाटै सम्पति कर, ब्यवसायकर,बहालकर तिर्न सकिने भएको हो । बिहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]