बैशाख २४, २०८१ सोमबार

मुख्य समाचार

निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुरा नगर : दाहाल

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको दाबी गरेका छन् ।  पार्टीले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बहुमत


अध्यक्षमा भट्टराई र महासचिवमा मैनालीले उम्मेद्वारी दिने

विर्तामोड । आगामी फागुन १६ गते हुने विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा युवा व्यवसायी सुवास भट्टराई र अर्जुन मैनालीको उम्मेद्वारी दिने भएका छन् । भट्टराई अध्यक्ष र मैनाली महासचिव पदमा


इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

सुशील दर्नाल काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक


प्रचण्ड समूहको सभामा पत्रकारलाई मञ्चबाटै हप्कीदप्की

बिर्तामोड । प्रचण्ड–माधव समूहको काठमाडौंमा आयोजित विरोधसभामा पत्रकारलाई हप्कीदप्की गरिएको छ । स्टेजबाटै सो समूहका नेता नारायणकाजी श्रेष्ठले हप्कीदप्की गरेका हुन् । वक्ताका रुपमा बोलिरहेका श्रेष्ठले पत्रकार ऋषी धमलाको नाम


कुर्था–जयनगर रेलका लागि भाडादर प्रस्तावः सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने

काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा


‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ राशीको पुरस्कार

काठमाडौ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने


सम्पन्न सहकारीबाट आफ्नै बचत फिर्ता नपाएको गुनासो

बिर्तामोड । सहकारीमा आफ्नै बचत रकम फिर्ता पाउन पनि भौतारिनु परेको छ । बचतकर्ताले दुःखले गरेको बचत आवश्यक परेको समयमा फिर्ता नहुँदा गुनासो पोखेका छन् । झापाको बिर्तामोड – १


बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता


युवराजको ‘डोली जन्ती ’ चर्चामा

बुधबारे । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ती लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]