बैशाख २२, २०८१ शनिबार

मुख्य समाचार

सर्वोच्च परिसरमा न्यायाधीश पत्नीद्वारा आत्मदाह प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफैंमाथि पेट्रोल


झापामा २६ फरार प्रतिवादीहरु पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले २६ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । मातहतका प्रहरी कार्यालयहरुसँगको समन्वयमा फरार प्रतिवादीहरु पक्राउ गरेको विवरण सार्वजनिक गरेको हो । अदालतहरुबाट बिभिन्न मितिको


डोमालाल राजवंशीको छोरी सम्पत्तिलाई सम्मान

बिर्तामोड । सातौं भाक्का दिवसको अवसर पारेर स्व.डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास


डोमालाल रंगशालामा भाक्का दिवस सुरु

बिर्तामोड । झापाको बिर्तामोड – ३ स्थित डोमालाल राजवंशी रंगशालामा सातौं भाक्का दिवस सुरु भएको छ । पूर्वी तराईमा लोकप्रिय परिकारको रुपमा रहेको भाक्कालाई दिवस कै रुपमा मनाउन थालिएको छ


सिम्रिक साकोसद्वारा बाह्रदशीका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट

बिर्तामोड । बाह्रदशी गाउँपालिका -१ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत


सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक


झापा कारागारका बन्दीलाई पुस्तक उपहार

भद्रपुर । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको १८ स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद


पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौँ – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने भएको छ । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी


ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो

धरान । धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागुऔषधको समस्या बढिरहेको पाइएको छ। अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]