बैशाख २४, २०८१ सोमबार

झापा

झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको सम्झौता

बिर्तामोड । मोफसलको प्रतिष्ठित झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको छ । आज सहारा नेपालको केन्द्रीय कार्यालयमा दुई पक्ष बीच हस्ताक्षर भएको हो । फागुन


पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई मन्त्रिपरिषद् बैठकको सिफारिसमा माफी

झापा- झापाका पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई


बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर

बिर्तामोड । झापामा शंकास्पद् गतिविधि गर्दै आएको हिमाल सुरक्षा परिषद्लमा आवद्ध एक पुजारीले बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्लामा शंकास्पद् गतिविधि गर्दै आएका ९


बिएण्डसीद्वारा कचनकवलका १ हजार नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । बिएण्डसी अस्पताल बिर्तामोडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दक्षिण झापाका विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । शनिवार अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवलमा पुगेर बीमा कार्ड वितरण गरेका


झापाबाट १५ कैदीबन्दी रिहा

बिर्तामोड । जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा शनिवार विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् । कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान


नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा सुवेदी

बिर्तामोड । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत चयन भएका छन् । संगठनको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सस्दीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको


मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार भट्टराई पुरस्कृत

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षी प्रेस क्लबले पत्रकार सरोज भट्टाराईलाई सम्मान गरेको छ । सताक्षी प्रेस क्लबले पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद


झापामा पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

बिर्तामोड – जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषले पत्रकार मनिषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईँ, विष्णु, चन्द्र


प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]