जेष्ठ ६, २०८१ आईतबार

झापा

अर्जुनधारामा वक्तृत्वकला र कविता वाचन प्रतियोगिता

इन्द्रकुमार राईअर्जुनधारा । अर्जुनधारा अपाङगता स्वावलम्बन समाजले नगर स्तरीय वक्तृत्वकला , कविता वाचन प्रतियोगिता शुक्रबार स्थानीय पितृ भवनमा गरेको छ । स्वावलम्वन समाजको आयोजना र अर्जनधारा नगरपालिकाको सहयोगमा अपाङ्गता भएका


उत्कृष्ट नारी सम्मान ‘शिक्षा’ विधामा

बिर्तामोड । वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान कार्यक्रमको तयारी गरेको छ । वीरता लेडी जेसीजले गत वर्षदेखि वीरता लेडी जेसीजको पूर्व अध्यक्ष


अर्जुनधाराका तीन जग्गादातालाई सम्मान

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले जग्गादातालाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि तीन जना जग्गादातालाई सम्मान गरेको हो । अर्जुनधारा–१ साधुटारको वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन


मेचीनगर, भद्रपुर र बिर्तामोडको नाममा परमादेश जारी : वातावरण हक कार्यान्वयन गर्न आदेश

बिर्तामोड – उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलोपटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ । न्यायाधीधद्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण


झापाका १०२ सामुदायिक विधालयलाई बेरुजु फर्स्यौट गर्न ताकेता

झापा । झापाका १०२ वटा सामुदायिक विधालयमा बेरुजु देखिएको छ । १०वर्षदेखि ती विधालयहरुले बेरुजु फस्र्योट नगरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । बेरुजु देखिएका विधालयहरुलाई फस्र्योटका


दोमुखामा आगलागी : दुई जना घाइतेको बिर्तासिटीमा उपचार हुँदै

बिर्तामोड । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी हुँदा दुई जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार घाइते दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा शिवसताक्षी


झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान

रोहित काफ्ले भद्रपुर । झापामा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक


झापा एमालेका १५ इञ्चार्ज : बुद्धशान्तिले मात्रै पायो महिला

बिर्तामोड । नेकपा एमाले झापाले १५ पालिकाको इञ्चार्ज तोकेको छ । पार्टीको बुधबार सम्पन्न बैठकले सबै पालिका कमिटीको इञ्चार्ज तोकेको हो । बैठकले बिर्तामोडको इञ्चार्जमा देवराज कार्की, बुद्धशान्तिमा यागमाया पराजुली,


झापा एमालेको सचिवालयमा को – को परे ?

बिर्तामोड । नेकपा एमाले झापाको दोस्रो पूर्ण बैठकले ४१ सदस्यीय सचिवालय गठन गरेको छ । आज सम्पन्न पार्टीको बैठकले पदाधिकारीसहित ४१ सदस्यीय सचिवालय बनाएको सचिव शिव ढुङगेलले जानकारी दिए ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]