असार २, २०८१ शनिबार

मेचीनगर

झापामा चालकको लापसे र मापसेसहित आखाँ जाँच

बिर्तामोड । सुरक्षित सडकको लागि सवारी चालकको लागुऔषध-मादक पदार्थ प्रयोग तथा आखाँ जाँच कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रवार काँकडभिट्टामा आयोजित कार्यक्रममा १० जना चालकको लापसे चेक गरिएको थियो ।


सगरमाथा यातायातको अध्यक्षमा कोइराला

मेचीनगर । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । शनिवार मेचीनगर–७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक


विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान

झापा, २५ पुस : विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल


मेचीनगरको १४ किमि कालोपत्रसडकमा विश्व बैंकले लगानी गर्ने

झापा, २१ पुस : विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ । नगरको दुई


झापाको बाहुनडाँगीमा तरुल उत्सवको तयारी

झापा, २१ पुस : झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा


ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

झापा, १८ पुस : मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ


मेचीनगरमा सधैं तनाव, हाकिमबाटै मेयरमाथि दुर्व्यवहार

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि ‘दुव्र्यवहार’ भएको घटना सेलाउन नपाउदै नगर प्रमुखमाथि दुव्र्यवहार भएको घटना बाहिरिएको छ । नगर प्रमुख गोपाल बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत


विद्यार्थीलाई सहाराको न्यानो कपडा र शैक्षिक सामग्री

बिर्तामोड । सहारा नेपाल साकोसले मेचीनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सहाराले न्यानो कपडा वितरण गरेको हो


बाहुन्डाँगीमा चित्रकला प्रतियोगिता र प्रदर्शनी हुँदै

बिर्तामोड । झापाको मेचीनगर–४ बाहुन्डाँगीमा चित्रकला प्रदर्शनी हुने भएको छ । प्रतियोगितात्मक रुपमा आयोजना हुने प्रदर्शनीमा विद्यार्थीहरुको सहभागिता रहनेछ । चित्रकला सम्वन्धी गलत मानसिकता परिवर्तन गर्ने उदेश्यले झापाको बाहुनडाँगीमा ३


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]