बैशाख २३, २०८१ आईतबार

राजनीतिक

चितवन कांग्रेसले अब माओवादी बोक्दैन : सभापति

भरतपुर– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा माओवादीलाई सहयोग नगर्ने बताउनुभएको छ । भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै उहाँले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो ।


झापाका दलित जनप्रतिनिधि भन्छन् – समुदायको निम्ति उल्लेख्य काम गर्ने वातावरण भएन

बिर्तामोड । झापाका दलित जनप्रतिनिधिले सिक्दासिक्दै पाँच वर्ष गएको बताएका छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रममा दलित जनप्रतिनिधिले उल्लेख्य काम गर्न नसकेको स्वीकार गरेका छन् । जिल्ला समन्वय समिति झापा


चितवन कांग्रेसले भनेर केही हुँदैन : अध्यक्ष प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो


चुनावमा भाग लिन झापामा ३६ दल दर्ता

बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ


आकांक्षीहरुलाई मत माग्दै नहिड्न आग्रह

विर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. – १ का सभापति उद्वव थापाले स्थानीय तहका आकांक्षी उम्मेद्वारहरुलाई स्वघोषणा गरेर मत माग्दै नहिड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं


सुर्यले जित्ने ठाउँ भएकै कारण नाम पनि सुर्योदय भयो : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्योदयमा सुर्यको जीत निश्चित भएको बताएका छन् । इलामको सुर्योदयमा आयोजित बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुर्यले


राप्रपा झापाका उपाध्यक्ष खरेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । राप्रपा झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने जानकारी दिएका छन् । उनले


भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर


जनताको माझमा राप्रपा घरदैलो कार्यक्रम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।देशैभर एकैपटक सञ्चालन


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]